काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले विभिन्न तहका १४२ पदमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ। बैंकले शुक्रबार सूचना प्रकाशित गर्दै खुला प्रतियोगितामार्फत वरिष्ठ प्रबन्धक, प्रबन्धक, उपप्रबन्धक, सहायक प्रबन्धक तथा वरिष्ठ सहायकलगायत विभिन्न पदमा...